सुजाताले गगन थापालाई दिइन् बधाई, भनिन्– पार्टी फुटेको छैन, दिक्क नमान्नुहोस्

कोइरालाले आज सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गरेर अहिलेको अवस्थालाई लिएर दिक्क नमान्नसमेत आग्रह गरेकी छन् ।