विश्व राजनीति : ईयु– अमेरिका सम्बन्धमा नयाँ अध्याय सुरु

एजेन्सी– युरोपेली सङ्घ (ईयु) ले ग्रिनल्याण्ड विवादका कारण बढ्दो तनावको बीचमा ‘आकस्मिक सम्मेलन’ आयोजना गरेको छ। अमेरिकी राष्ट्रपतिले आठ युरोपेली देशमा धम्की दिइएको शुल्क अस्थायी रूपमा रोक्ने घोषणा गरे पनि युरोपले आफ्नो हितको संरक्षणमा सक्रिय भूमिका देखाएको छ । अमेरिका र युरोपबीचको तनाव अमेरिकाले ग्रिनल्याण्डको विषयमा आफ्नो प्रभुत्व कायम राख्ने प्रयास गर्दा युरोपले आफ्नो परम्परागत […]