काठमाडौँ। राष्ट्रिय सभामा नेपाली कांग्रेस पहिलो दल बनेको छ। आइतबार भएको राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारहरू नै विजयी भएपछि अध्यक्ष र एक मनोनीतबाहेक ५६ सदस्यमा सबैभन्दा धेरै सिट ल्याएर कांग्रेस पहिलो दल बनेको छ। राष्ट्रिय सभामा अब कांग्रेसका २४, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का १७, एमाले ११, जसपाका दुई र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका एकजना […]