मेरो प्राणमै राजनीति थियो : जबरा

२७ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले आफ्नो प्राणमै राजनीति रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आफ्नो ८४ औं जन्मदिनको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आफ्नो …