चित्रगुप्तले बयान हैन, सजाय नै तोक्छन् होला !

दाहालले ओलीको आलोचनाको क्रममा चित्रगुप्तलाई के जवाफ दिने बताएपछि सर्वसाधरहणलेपनि दाहालले चाहि के जवाफ दिने भन्ने प्रसगं उठाएका छन्।