प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती

१० चैत, प्युठान । प्युठानका झिमरुक र लुङ किनारका बस्ती अब विकासको मूलधारमा समेटिने भएका छन् । किटघाट (कुटिचौर), दोभै र मच्छी–पिडाल्नेमा निर्माणाधीन पक्की पुल अन्तिम चरणमा पुगेसँगै यी बस्तीका बासिन्दाको सुविधाजनक यात्रा गर्ने दुई …