रास्वपाको प्रशिक्षणमा किन गएनन् रवि र बालेन ?

मंगलबारदेखि ललितपुरको एक होटलमा भइरहेको प्रशिक्षणमा सभापति रवि लामिछाने र बालेन शाह सहभागी छैनन् ।