नेपालमा यस वर्ष ईद उल–फित्र शनिबार मनाइने भएको छ। मुस्लिम आयोगले बिहीबार साँझ शवाल महिनाको चन्द्रमा नदेखिएको पुष्टि गर्दै चैत ७ गते शनिबारका दिन इद पर्ने औपचारिक जानकारी दिएको हो। आयोगका कार्यबाहक अध्यक्ष महम्मदीन अलीका अनुसार बिहीबार नेपालमा चन्द्रमा नदेखिएकाले शनिबार इद मनाउने निर्णय गरिएको हो। उनले भने, “आज चन्द्रमा नदेखिएकाले नेपालमा शनिबार नै इद […]