१५ जिल्लामा चलचित्र पत्रकार संघको अधिवेशन सम्पन्न

काठमाडौं । चलचित्र पत्रकार संघले १५ जिल्ला र ८ विदेशी शाखाको अधिवेशन सम्पन्न गरेको छ । अध्यक्ष समीर बलामीले सबै प्रदेश र जिल्लामा संघको पहुँच विस्तार भएको बताए । उनका अनुसार संघको गतिविधि केवल चलचित्र पत्रकारितामा …