आइसीसी विश्वकप टिव२० क्रिकेट अन्तर्गत सुपर–८ चरणको तेस्रो खेलमा भारत राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिकासँग ७६ रनले पराजित भएको छ। १८८ रनको लक्ष्य पछ्याएको भारत १११ रनमै अलआउट भएपछि दक्षिण अफ्रिकाले प्रभावशाली जित दर्ता गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका राष्ट्रिय क्रिकेट टोली ले २० ओभरमा ७ विकेट गुमाएर १८७ रन बनाएको […]