समयमै बनेन नयाँ संसद् भवन, बहुउद्देश्यीय हलमा अस्थायी व्यवस्थापन (भिडियो)

२६ फागुन, काठमाडौं । निर्माणाधीन नयाँ संसद् भवन समयमा नै सम्पन्न हुन नसकेपछि प्रतिनिधि सभाका बैठकहरू संसद् परिसरमा रहेको बहुउद्देश्यीय हलमा सञ्चालन गर्ने तयारी गरिएको छ । प्रतिनिधि सभाको सभाकक्ष समयमै तयार हुन नसकेपछि बहुउद्देश्यीय हललाई …