प्रहरी हिरासत थुनुवाको मृत्यु

३० जेठ, सुर्खेत । चोरी मुद्दामा सुर्खेत प्रहरी हिरासतमा रहेका एक युवाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–१० पिपिराका २१ वर्षीय सबीर बक्सको जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमै मृत्यु भएको हो । मोबाइल चोरीको मुद्दामा जेठ …