फिक्सिङको आरोप लागेका एली वाहीलाई क्यानडाले दियो यात्रा अनुमति

आइभोरी कोस्टका अन्तर्राष्ट्रिय फुटबल खेलाडी एली वाहीले क्यानडा प्रवेशको अनुमति पाएका छन्।