काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेश र सबै दलका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल थालेका छन्। सोमबार प्रधानमन्त्री शाहले कोशी र कर्णाली प्रदेशका सांसदहरूसँग छलफल गरे। प्रधानमन्त्रीसामु आफ्नो ठाउँका समस्या राख्न पाउँदा खुसी लागेको इलामका सांसद निष्कल राई बताउँछन्। राईका अनुसार प्रधानमन्त्रीले हरेक सांसदलाई बोल्ने समय दिएर उनको क्षेत्रका समस्या, सम्भावना र चुनौतीबारे कुरा सुनेका थिए […]