संसद बैठक जारी [लाइभ]

काठमाडौँ । गत २१ फागुनको निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन आजबाट सुरु भएको छ । सिंहदरबारस्थित बहुद्देश्यीय कक्षमा बैठक दिउँसो सवा २ बजे सुरु भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन आह्वान गरेका थिए । बैठकको सुरुवातमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले औपचारिक पत्र पढेर सुनाउने कार्यक्रम रहेको छ । आजको बैठकमा विभिन्न दलका […]