ऊर्जा सहकार्य विस्तारमा नेपाल सक्रिय, चीन र भारतसँग उच्चस्तरीय छलफल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ ले नेपालका लागि चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्य विस्तारबारे छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। शुक्रबार भएको उक्त भेटमा क्षेत्रीय ऊर्जा चुनौती समाधान र दीर्घकालीन साझेदारी सुदृढीकरणमा जोड दिइएको छ। नेपालस्थित चिनियाँ राजदूत चाङ माओमिङ सँगको भेटमा नेपाल–चीनबीच आपसी हितमा आधारित व्यावहारिक सहकार्यलाई अझ मजबुत बनाउने विषयमा विस्तृत छलफल भएको […]