चाबहिलको साततले क्षेत्रका घरमा पनि चल्यो डोजर (तस्वीरहरु)

२१ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले चाबहिलको साततले क्षेत्रमा बनाइएका घरमा समेत डोजर चलाएर भत्काएको छ । सार्वजनिक जग्गा मिचेर अनधिकृत रुपमा बनाइएका संरचना हटाउने क्रममा साततले क्षेत्रमा पनि डोजर चलाइएको हो । सो क्षेत्रमा पक्की ठूला …