नवलपरासीमा ट्याक्टरको ट्रली पल्टिँदा च्यापिएर महिलाको मृत्यु

नवलपरासी पूर्वको देवचुली नगरपालिकामा ट्याक्टरको ट्रली पल्टिँदा च्यापिएर एक महिलाको मृत्यु भएको छ ।