‘जेनजी आन्दोलनमा गोली चलाउने र देश जलाउनेलाई कारबाही कहिले ?’

२६ भदौ, काठमाडौं । नेकपाले गत वर्ष भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटनामा संलग्नलाई कारबाही नभएको विषयमा सरकारको ध्यानाकर्षण गराएको छ। नेकपाको तर्फबाट सांसद वर्षमान पुनले दलको तर्फबाट बोल्दै यसबारे ध्यानाकर्षण गराएका हुन्। उनले …