एसियन गेम्सको ७५औं वर्षगाँठ : नयाँ दिल्ली १९५१ देखि नागोया २०२६ सम्म, नेपालको अझै स्वर्ण सपना
नेपालले १९५१ को पहिलो संस्करणमै सहभागिता जनाएको थियो। त्यसयता नियमित रूपमा भाग लिँदै आएको नेपालले अहिलेसम्म तीन रजत र २३ कास्य पदक जितेको छ, तर स्वर्ण पदक अझै कुरेर बसेको छ।