सञ्चारविहीन हिमाली पदमार्ग: पर्यटकलाई समस्या, होटल व्यवसायीलाई झन्झट

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरिस हर्जोग’ पदमार्गमा सञ्चार सुविधाको अभाव भएको छ।