बंगलादेशमा हुने काभा पुरूष नेसन्सका लागि नेपालको तयारी अन्तिम चरणमा

काठमाडाैं । नेपाली राष्ट्रिय पुरुष भलिबल टोली बंगलादेशमा हुने सेन्ट्रल एसियन भलिबल संघ (काभा) नेसन्सको तयारीमा रहेकाे छ। काभा नेसन्सबाट नेपाली टोली करिब २ वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किने भएकाे हाे। नेपालले आगामी अक्टोबर २२ देखि २८ तारिखसम्म बंगलादेशको ढाकामा हुने काभा पुरुष नेसन्स कप खेल्न लागेको छ। यसको तयारीका लागि नेपाली टोलीले गत असोज २ […]