काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानकी प्रधानमन्त्री साने ताकाइचीबीच भेटवार्ता भएको छ । भर्खरै प्रधानमन्त्री बन्नुभएकी ताकाइचीसँग राष्ट्रपति ट्रम्पले आज बिहान टोकियोमा भेटवार्ता गर्नुभएको हो । भेटमा जापान–अमेरिकी गठबन्धनलाई सुदृढ पार्दै अन्तर्राष्ट्रिय मामिलाहरूमा छलफल भएको बताईएको छ । भेटका क्रमका ताकाइचीले मध्य पूर्वमा शान्ति प्रवद्र्धनमा ट्रम्पको भूमिकाको प्रशंसा गर्दै द्विपक्षीय सम्बन्ध विश्वको सबैभन्दा […]