जेन-जी आन्दोलनको दमन निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही हुनुपर्‍यो : मोहन विक्रम

काठमाडौं– नेकपा (मसाल)का महामन्त्री मोहन विक्रम सिंहले जेन-जी आन्दोलनमा भएको दमनको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने बताएका छन् । प्रगतिशील पत्रकार संघले शुक्रबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा सिंहले सरकारले शान्तिपूर्ण आन्दोलनमाथि गोली चलाएर नरसंहार गरेको भन्दै त्यसको निष्पक्ष छानबिन र कारबाही आवश्यक रहेको बताए । उनले जेन-जी आन्दोलन नेतृत्व विहीन हुँदा त्यसले अर्कै रूप […]