मिथिलामा छठको उल्लास, आज दोस्रो दिन खरना विधि गरिँदै

काठमाडौं । मधेसको प्राचीन मिथिला क्षेत्रमा छठ पर्वको उल्लास छाएको छ । चार दिने पर्वको दोस्रो दिन आज बर्तालुले श्रद्धा र निष्ठापूर्वक ‘खरना’ विधि गर्दैछन् ।यसअघि शुक्रबार कात्तिक शुक्ल चतुर्थीका दिन ‘नहाय–खाय’ विधि पूरा गर्दै बर्तालुले व्रत सङ्कल्प गरेका थिए । आज पञ्चमीका दिन बिहान स्नान गरी दिनभरि निराहार व्रत बसेका बर्तालुले साँझ चन्द्रदर्शनपछि सख्खर, […]