आफूलाई घरमै नजरबन्दमा राखिएको सोनम वाङ्चुकको आरोप

आफ्नो घरवरिपरि दर्जनौँ हतियारधारी सुरक्षाकर्मी परिचालन गरिएको उल्लेख गर्दै उनले सरकारले आफूलाई घरमै बस्न सल्लाह दिइएको बताएका छन् ।