‘गाडी कुन बेला तल खस्यो, हामी कसरी माथि खस्यौँ थाहै भएन’

उपचाररत यादवले भने, ‘हामी सबै जना सुतेका थियौँ । तल खसेपछि मात्रै गाडी दुर्घटना भएको थाहा भयो । गाडीसँगै तल पुगेका थियौँ ।’