भीमफेदी इभी दुर्घटना अपडेट: एकै परिवारका छसहित १४ जनाको मृत्यु

RajdhaniDaily.com | काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानी गढीमा आज बिहान विद्युतीय माइक्रोबस दुर्घटना हुँदा एकै परिवारका छ जनासहित १४ जनाको मृत्यु भएको छ । -