कार्यवाहक राष्ट्रपति यादवसँग जर्मनीका राजदूत भोल्जको भेट

काठमाडौँ। कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उदो युगेन भोल्जले आज (सोमबार) शिष्टाचार भेट गरेका छन्। भेटका अवसरमा दुई देशबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहयोग, विकास साझेदारी, लगानी, व्यापार तथा पर्यटन प्रवर्धनलगायत विषयमा छलफल भएको थियो। यादवले नेपाल र जर्मनीबीच सन् १९५८ मा दौत्य सम्बन्ध स्थापना भएयता कायम रहेको आपसी विश्वास […]