८ मंसिर, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतबाट सहुलियतपूर्ण ऋणका रूपमा प्राप्त हुने १ खर्ब ८४ अर्ब रुपैयाँ आवश्यकता र आयोजना निर्माणको प्रगतिका आधारमा उपयोग गरिने बताएका छन्। मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा भारत भ्रमणका क्रममा भएका सहमति तथा सम्झौताबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले उक्त रकम ‘लाइन अफ क्रेडिट’ अन्तर्गत प्राप्त […]