होल्डिङ सेन्टरमा सरकारले खाना रोकिदियो, विद्यालय जान पाएनन् बालबालिका

सरकारले खाना रोकिदिएपछि शुक्रबार केही परिवारले आफैं व्यवस्था गरेर खाएका छन् भने केही भोकै बसेका छन्।