२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी महाधिवेशनबाट पार्टी नयाँ भएर आउने बताएका छन् ।
बिहीबारको केन्द्रीय कार्यसमिति बैठकमा उनले आगामी महाधिवेशनबाट कांग्रेसले आफूलाई नयाँ पुस्ताको मागअनुसार परिवर्तन गर्ने बताए ।
‘अधिवेशनबाट नेपाली कांग्रेस …