‘चुनावअघि गर्नैपरे महाधिवेशन होइन, विशेष अधिवेशन गरौँ’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक दुई सातादेखि सानेपामा जारी छ। विशेष महाधिवेशन माग्ने समूह र संस्थापनबीच जारी विवादबीच बिहीबार सह-महामन्त्री किशोरसिंह राठौरले लिखित धारणा पेस गर्दै तीव्र असन्तुष्टि जनाएका छन्। राठौरले बैठकमा जेन–जी आन्दोलनको समयमा पार्टी सभापति शेरबहादुर देउवा र अन्य नेतामाथि भएको आक्रमणको कडा निन्दा गर्दै भने, ‘त्यस्तो कठिन समयमा पनि कांग्रेसले […]