सिराहामा डाँका समूहको गोली प्रहारबाट बुबा–छोरा गम्भीर घाइते

३ मंसिर, जनकपुरधाम । सिराहामा डाँका समूहको गोली प्रहारबाट दुईजना गम्भीर घाइते भएका छन् । सिराहाको कल्याणपुर नगरपालिका वडा नम्बर १२ बेलहाका ४२ वर्षीय वीरेन्द्र कुमार महतो र उनका छोरा २२ वर्षीय छोरा अनिल कुमार महतो …