सामाजिक सुरक्षा कोषमा नजोडिने कम्पनी नवीकरण नहुने, कति सम्भव छ ?

काठमाडौं– सरकारले कम्पनी, संस्था, सहकारी, फर्म वा अन्य संगठित संस्थाले आफ्ना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएर नियमित योगदान गरेमात्रै नवीकरण गर्ने व्यवस्था ल्याउने भएको छ । सरकारले सबै प्रकृतिका, जुनसुकै सेवा सर्तमा रोजगारीमा संलग्नहरूलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने उद्देश्यले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत यस्तो व्यवस्था ल्याएको हो । योगदानमा आधारित […]