भ्योमासँगको सहकार्यबारे दुर्गेश : हिपहप र लोकलाई मिसाएर नयाँ टेस्ट दिन चाहन्छौं
काठमाडौं । निर्विवादरुपमा दुर्गेश थापा र भ्योमा युवापुस्तामा निकै रुचाइएका संगीतकर्मी हुन् । हिपहप संगीतमा भ्योमाको नाम अगाडि आउँछ । लोकपप शैलीमा दुर्गेश पनि अगाडि छन् ।
केही दिनअघि आफ्नो बहुचर्चित अमेरिका टूरबाट फर्किएका दुर्गेशबारे नयाँ …