एमालेले फेर्‍यो विधान, यी नेताले फेरेनन् इमान

२८ मंसिर, काठमाडौं । एमालेको आठौं महाधिवेशनले पार्टीमा नयाँ व्यक्तिहरूलाई नेतृत्वमा आउने अवसरको ढोका खुल्न सहज हुने ठानेर ७० वर्षको उमेर हद र नेतृत्वमा दुई कार्यकालको व्यवस्था गर्ने निर्णय गर्‍यो । नवौं महाधिवेशनमा यही निर्णयका कारण …