जनकपुरधाम। मधेस प्रदेशका सभामुखमा जसपा नेपालका प्रमुख सचेतक रााम अशिष यादवले उम्मेदवारी दर्ता गराएका छन्। मधेस प्रदेश सभाले आज सभामुख पदका लागि उम्मेदवारी दर्ता गराउने कार्यसूची रहे अनुसार आज जसपा नेपालको तर्फबाट यादवले सात दलको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन। शनिबार प्रदेश सभा सचिवालयमा पुगेर यादवले उम्मेदवारी दर्ता गराएका हुन्। उनको प्रस्तावकमा नेपाली कांग्रेसका वीरेन्द्र […]