अमेरिकासम्म पुग्छ पर्वतको लप्सी : परिकार बनाउन व्यवसायीलाई भ्याइनभ्याइ

जनशक्ति र प्रविधिको अभाव तथा पर्याप्त बजार नहुँदा उत्पादित सबै लप्सी प्रशोधन गर्न नसकिएको सञ्चालक भुसालको भनाइ छ। अहिले भने स्वदेशकै बजारमा निर्भर हुनुपरेको उनको भनाइ छ।