भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १२ करोड ३३ लाख संकलन

१७ पुस, काठमाडौं । सरकारले गठन गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १२ करोड ३३ लाख रुपैयाँ बराबर रकम जम्मा भएको छ । अर्थ मन्त्रालयका अनुसार बिहीबारसम्म कोषमा उक्त परिमाण बराबर रकम जम्मा भएको हो । २३ …