भारि छुटमा भेनेजुएलाको तेल बेच्दै अमेरिका, पहिलो चरणमा ५० करोड डलरको कारोबार

संयुक्त राज्य अमेरिकाले पहिलो पटक भेनेजुएलाको कच्चा तेलको औपचारिक बिक्री गरेको छ । अमेरिकी प्रशासनका अधिकारीको भनाइ उदृत गर्दै सीएनएनले उक्त तेल बिक्रीको कुल मूल्य करिब ५० करोड अमेरिकी डलर बराबर रहेको जनाएको छ । आगामी दिनमा थप तेल बिक्री हुने र जसले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा नयाँ समीकरण सिर्जना गर्ने संकेत देखिएको सीएनएनको भनाइ छ […]