राष्ट्रिय र अन्तर्राष्ट्रिय तानाबाना बुनेर कांग्रेसलाई कमजोर पारियो : शेखर कोइराला

१ माघ, काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी विभाजन रोक्न नसकेको बताएका छन् । बिहीबार एक वक्तव्य जारी गर्दै कांग्रेसलाई एकतावद्ध राख्ने प्रयास सफल हुन नसकेको बताएका हुन्। 'कांग्रेसलाई एकताबद्ध राख्ने हाम्रो …