गोरखा-२ का उम्मेदवार : लेखनाथका ११ किताब, चक्रे मिलनका १२ मुद्दा
४ माघ, काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा दलहरूले उम्मेदवार टुंगो लगाउने प्रक्रिया चलिरहेको छ । मुख्य राजनीतिक दलहरूले देशभरका १६५ मध्ये अधिकांश निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरूको टुंगो लगाइसकेका छन् । निर्वाचन …