अल नासरको रोमाञ्चक जित

अल नासरले साउदी प्रो लिगमा शनिबार अल शबाबविरुद्ध ३–२ को रोमाञ्चक जित निकालेको छ ।