भारतविरुद्ध खेलका म्याच रेफ्रीले पाकिस्तानसँग मागे माफी

एजेन्सी - एसिसी टि ट्वान्टी एसिया कपमा भारतका कप्तान, खेलाडी र अफिसललाई हात मिलाउन नलगाएकोमा जिम्बावेका पूर्व क्रिकेटर तथा आइसिसीका म्याच रेफ्री एन्डी पाइक्राफ्टले पाकिस्तानसँग माफी मागेका छन् । गएको आइतवार भएको खेलमा भारतका कप्तान सूर्यकुमार यादवले टसको समयमा पाकिस्तानका कप्तान सलमान अली अघासँग हात मिलाएनन् । त्यति मात्रै होइन भारतले पाकिस्तानलाई ७ विकेटले हराएपछि