नागरिक उड्डयन प्राधिकरण विधेयक : मनपरी हवाई भाडा लिए १५ लाखसम्म जरिबाना, दोहोर्‍याए दोब्बर सजाय[पूर्णपाठ]

हवाई यात्रुसँग स्वीकृत दरभन्दा बढी भाडा असुल्ने वायुसेवा कम्पनीमाथि कडा कारबाही हुने भएको छ। संघीय संसद् सचिवालयमा पेश गरिएको ‘नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३’ मा स्वीकृत हवाई भाडा दरभन्दा बढी रकम असुल गरी उडान सञ्चालन गरेमा वायुसेवा सञ्चालकलाई कसुरको प्रकृति र गम्भीरताका आधारमा जरिबाना गर्ने व्यवस्था प्रस्ताव […]