विश्वका विभिन्न भूभागमा आज बुधबार दुर्लभ पूर्ण सूर्यग्रहण लाग्दैछ। चन्द्रमाले सूर्यलाई पूर्ण रूपमा छेक्दा ग्रहणको मुख्य मार्गमा पर्ने क्षेत्रमा करिब दुई मिनेटसम्म दिनमै रातजस्तै अँध्यारो हुनेछ। अमेरिकी अन्तरिक्ष संस्था नासाका अनुसार अगस्ट १२ को पूर्ण सूर्यग्रहण उत्तरी रुसबाट सुरु भएर ग्रीनल्यान्ड, आइसल्यान्ड र एटलान्टिक महासागर हुँदै स्पेन तथा पोर्चुगलको सानो भागसम्म पुग्नेछ। ग्रहणको सबैभन्दा लामो […]