ताप्लेजुङमा एमालेका थेबेको अग्रता

ताप्लेजुङमा नेकपा (एमाले) का उम्मेदवार क्षितिज थेबेले अग्रता लिएका छन् । कोशी प्रदेशमै कमजोर उपस्थिति रहेको एमालेले ताप्लेजुङमा भने अग्रता लिएको हो ।