नौ शवसहित ३ सय १८ अलपत्र यात्रु लिएर कुवेतबाट भैरहवा आइपुग्यो चार्टर्ड जहाज

काठमाडौँ-   कुवेतबाट आएको कुवेत एयरवेजको बोईङ ७७७–३०० विमान बुधबार बेलुका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। मध्यपूर्वमा जारी द्वन्द्वका