लिपुलेक हुँदै मानसरोवर यात्रा सञ्चालन गर्ने भारत-चीनको सहमतिप्रति कांग्रेसको आपत्ति

२१ वैशाख, काठमाडौं । लिपुलेक हुँदै भारत र चीनले कैलाश मानसरोवरको यात्रा सञ्चालन गर्ने सहमति गरेको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भारत-चीनको सहमतिप्रति आपत्ति जनाउँदै सरकारले पठाएको …